logo
  • आइतबार, असोज १८ २०८३

एमाले कर्णालीको लेखा समिति अध्यक्षमा जितबहादुरकाे जित


  • पब्लिक सूचना
  • मंगलबार, असोज १६ २०८०

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको लेखा समितिको अध्यक्षमा मुगुमा जितबहादुर मल्ल विजयी भएका छन् ।

लेखा आयोग समितिको ६०० गणनाहुँदा जितबहादुर मल्लले ३५७ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी सुर्खेतका सुरज थापाले सुरज थापा १७८ मत प्राप्त गरे ।

लेखा समितिको उपाध्यक्षमा सुर्खेतका अमरबहादुर चन्द सर्वसम्मत निर्वाचित भएका छन् । मल्ल अध्यक्ष गुलावजंग शाहको टिमबाट लेखा समितिको अध्यक्षमा विजयी भएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend