logo
  • आइतबार, असोज १८ २०८३

प्रधानमन्त्री प्रचण्डद्वारा मानसरोवर र कैलाश पर्वत अवलोकन


  • पब्लिक सूचना
  • बिहिबार, असोज ११ २०८०

???? ???????-?????? ???????? (??????),?? ???? : ????? ??????? ??????? ????????? ????????????? ???????? ????? '???????' ??????? ??????????? ???????? ??????? ????????? ???????? ? ????? ??????? ?????? ????? ? ?????? : ????????? ????/????

काठमाडौं, असोज ११ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तिब्बतस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल मानसरोवरको अवलोकन गर्नुभएको छ ।

चीनको औपचारिक भ्रमणको सिलसिलामा प्रधानमन्त्री प्रचण्डले बिहीबार मानसरोवर अवलोकन गर्नुभएको हो । साथै उहाँले कैलाश पर्वतको पनि अवलोकन गर्नुभएको छ ।

बुधबार ल्हासा आइपुग्नुभएका प्रधानमन्त्री प्रचण्डले यहाँ विभिन्न द्विपक्षीय भेटघाट र निरीक्षण अवलोकनमा व्यस्त रहनुभएको थियो । प्रधानमन्त्री गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा हुनुहुन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend