पब्लिक सूचना
;ªu|xfnosf] leQfdf yf¿ lrqsnf
;'g;/L, % c;f/ M ;'g;/Lsf] /fdw'gL gu/kflnsf@ l:yt cflbjf;L hghflt ;ªu|xfnosf] leQfdf sf]l/Psf] yf¿ hghLjg emNsg] lrqsnf . ;ªu|xfnodf ;f] ;d'bfosf] klxrfg emNsg] ljleGg ;f+:s[lts j]ife'iff, snf tyf P]ltxfl;s ;fdu|Lx? k|bz{gdf /flvPsf 5g . tl:a/ M gjLg u8tf}nf÷/f;;
सुनसरीको रामधुनी नगरपालिका–२ स्थित आदिवासी जनजाति सङग्रहालयको भित्तामा कोरिएको थारू जनजीवन झल्कने चित्रकला।
थारु संस्कृतिले नेपाल र भारतको सांस्कृतिक सम्पदाको संरक्षण गर्न, विविधता प्रवर्द्धन गर्न र विश्वव्यापी सांस्कृतिक परिदृश्यलाई
समृद्ध बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ। थारु जाति र बृहत् समाजको हितका लागि थारु संस्कृतिको महत्त्वलाई चिन्ने,
सम्मान गर्ने र बुझ्नु आवश्यक छ ।
सङ्ग्रहालयमा सो समुदायको पहिचान झल्कने विभिन्न सांस्कृतिक वेषभुषा, कला तथा ऐतिहासिक सामग्रीहरु प्रदर्शनमा राखिएका छन्।
तस्बिर : रासस
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend