महिला फुटबलमा जापानसँग ८-० गोलले पराजित भएपछि बाहिरियो नेपाल
पब्लिक सूचना
मंगलबार, असोज ९ २०८०
हाङझाउ एसियाली खेलकुदअन्तर्गत महिला फुटबलमा नेपाल समूह चरणबाटै बाहिरिएको छ। लगातार दोस्रो खेलमा पराजित हुने क्रममा नेपालले सोमबार जापानसँग ८-० गोलको हार ब्यहोर्यो।