logo
  • शनिबार, असोज १७ २०८३

म्यानचेस्टर सिटीको छैटौं जित


  • पब्लिक सूचना
  • आइतबार, असोज ७ २०८०

घरेलु मैदान इतिहाद रंगशाल टोलीलाई जित दिलाउन फिल फोडेन र एर्लिङ हाल्यान्डले गोल गरे । सातौं मिनेटमा फोडेनको गोलबाट सिटीले अग्रता लिएको थियो । १४ औं मिनेटमा हाल्यान्डले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

४६ औं मिनेटमा रोड्रीले रातो कार्डको सामना गरेपछि सिटी १० खेलाडीमा सिमित भएको थियो । जारी लिगमा शतप्रतिशत नतिजा निकालेको सिटी १८ अंकसहित शीर्ष स्थानमा यथावत छ । ६ खेलमा ७ अंक जोडेको नटिङ्घम ११ औं स्थानमा छ ।

अन्य खेलमा लुटन टाउन र उल्भ्सले १–१ तथा क्रिस्टल प्यालेस र फुलहमले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।म्यानचेस्टर युनाइटेडले बर्नलीलाई १–० र क्रिस्टल प्यालेसले ब्रेन्टफोर्डलाई ३–१ ले पराजित गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend