logo
  • शनिबार, असोज १७ २०८३

सुन र चाँदीको मूल्य बढ्यो, आज कति छ बजाउ भाउ ?


  • पब्लिक सूचना
  • सोमबार, भाद्र २५ २०८०

सोमबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ ।

सोमबारका लागि छापावाल सुनको प्रतितोला मूल्य एक लाख १२ हजार, तेजावी सुनको मूल्य एक लाख ११ हजार ४५० र चाँदीको मूल्य १ हजार ४ सय रुपैयाँ तोकिएको छ ।

आइतबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ११ हजार ९ सय, तेजावी सुन एक लाख ११ हजार ३५० रुपैयाँ र चाँदीको मूल्य १ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend