logo
  • शनिबार, असोज १७ २०८३

युरोपियन च्याम्पियनसिप छनोटमा फ्रान्स र नेदरल्यान्ड्सको जित


  • पब्लिक सूचना
  • शुक्रबार, भाद्र २२ २०८०

युरोपियन च्याम्पियनसिप छनोटमा फ्रान्सले आयरल्यान्डलाई हराएको छ।

फ्रान्सले समूह ‘बी ’ को २-० गोलको जित निकाल्यो। फ्रान्सका लागि टोचउमेनीले १९ र थुरामले ४८ मिनेटमा गोल गरे।

समूहको अर्को खेलमा नेदरल्यान्ड्सले ग्रिसमाथि नेदरल्यान्ड्समाथि ३-० गोलको जित पार्‍यो।

समूहमा १५ अंकसहित शीर्ष स्थानमा  भने दोस्रो स्थानको ६ अंक भएको छ।

यता हंगेरीले सर्वियामाथि २-१ गोलको जित हात पारेको छ भने  डेनमार्कले सान मारियोलाई ४-० गोलले हरायो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend