logo
  • शनिबार, असोज १७ २०८३

रियल म्याड्रिडको जितमा बेलिंघमको गोल


  • पब्लिक सूचना
  • आइतबार, साउन २८ २०८०

रियलले मड्रिडले स्पानिस ला लिगाको नयाँ सिजनमा विजयी सुरुआत गरेको छ ।

नयाँ सिजन अन्तर्गत शनिबार राति भएको आफ्नो पहिलो खेलमा रियलले एथ्लेटिक विल्वाओलाई २-० ले पराजित गरेको हो ।

रियलका लागि रोड्रिगो र जुड बेलिङ्गहमले पहिलो हाफमै गोल गरेका थिए ।

ब्राजिलियन फरवार्ड रोड्रिगोले २८औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

इंग्लिस मिडफिल्डर बेलिङ्गघमले रियलका लागि प्रतिस्पर्धात्मक खेलमा पहिलो गोल गर्दा रियलले ३६औं मिनेटमा अग्रता दोब्बर बनायो ।

त्यसपछि खेलमा दुवैतर्फबाट थप गोल भएन र रियलले जित निकाल्दै पहिलो खेलमा तीन अंक जोडेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend