logo
  • आइतबार, असोज १८ २०८३

फिफा महिला विश्वकप फुटबल : फ्रान्स क्वार्टरफाइनलमा


  • पब्लिक सूचना
  • बुधबार, साउन २४ २०८०

France's Elisa De Almeida, left, and Morocco's Fatima Tagnaout compete for the ball during the Women's World Cup round of 16 soccer match between France and Morocco in Adelaide, Australia, Tuesday, Aug. 8, 2023. (AP Photo/James Elsby)

एकपक्षीय खेलमा फ्रान्सलाई जिताउन युजेनी लि सोमेरले २३औं र ७०औं दुई गोल गर्नुभयो । यसअघि केन्जा डेलीले १५औं र काडियाटोउ डियानीले २०औं एक एक गोल गर्नुभयो ।

खेलभर फ्रान्सको दबाब झेलेको मोरोक्कोले गोल फर्काउन सकेन । क्वार्टरफाइनलमा फ्रान्सले आयोजक अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ । फ्रान्सको खेलसँगै क्वार्टरफाइनल जारी विश्वकपको क्वार्टरफाइनल समिकरण पनि पूरा भएको छ ।

क्वार्टरफाइनलमा फ्रान्स र अष्ट्रेलियासँगै स्पेन र नेदरल्यान्ड्स, जापान र स्विडेन, इङ्ल्यान्ड र कोलम्बियाबीच प्रतिस्पर्धा हुनेछ । एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend