logo
  • शनिबार, असोज १७ २०८३

प्रधानमन्त्रीसँग साउदी अरबका राजदूतको शिष्टाचार भेटवार्ता


  • पब्लिक सूचना
  • सोमबार, साउन २२ २०८०

lzi6frf/ e]6 sf7df8f}F, @@ ;fpgM k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú;Fu ;f]daf/ lzi6frf/ e]6jftf{ ug'{x'Fb} g]kfnsf nflu ;fpbL c/laof clw/fHosf /fhb"t ;fb ca'x}d]b . tl:a/M k|bLk/fh jGt÷/f;;

काठमाडौं, साउन २२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि साउदी अरबका राजदूत साद अबुहमिदले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज (सोमबार) भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सो अवसरमा साउदी अरब सरकारको सहयोगका विविध आयामका विषयमा छलफल भएको थियो । रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend