पब्लिक सूचना
gofFlbNnL, !* h]7M
k|d bfxfn / ef/tL k|d df]bL
ef/t e|d0fdf /xg'ePsf k|wfgdGqL k'iksdn bfxfn
k|r08Ú / ef/tLo k|wfgdGqL g/]G df]bLaLr laxLaf/ x}b/fjfb xfp;df e]6jftf{kl5 . tl:a/M k|bLk/fh jGt÷/f;;
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ। शनिबार काठमाडौंस्थित भारतीय दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्ड र मोदीबीच टेलिफोन वार्ता भएको जानकारी दिएको छ।
उनीहरूले नेपाल-भारत द्विपक्षीय सहयोगका विभिन्न पक्षबारे समीक्षा गरेको दूतावासले जनाएको छ। प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा भएका छलफलका विषयमा पनि उनीहरूले कुराकानी गरेका छन्। प्रधानमन्त्री प्रचण्ड जेठ १७ देखि जेठ २० गतेसम्म भारत भ्रमणमा थिए।
Hon’ble Prime Minister Narendra Modi had a telephone conversation with the Rt. Hon’ble Mr. Pushpa Kamal Dahal ‘Prachanda’, Prime Minister of Nepal today.
Press Release 👉🏽https://t.co/1sC0KNVFn0#IndiaNepalFriendship
🇮🇳🤝🇳🇵#NeighbourhoodFirst@cmprachanda @PM_nepal_ pic.twitter.com/ouR1VPXABE
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend