चितवन,साउन २० , आशिष लामिछाने । अन्तराष्ट्रिय युवा दिवसको उपलक्ष्यमा हरेक वर्ष अगस्ट १२ मा चितवनमा आयोजना हुने गरेको युथवन: युवा उत्सव यो वर्ष पनि आयोजना हुँदैछ । युवा लक्षित महत्वपूर्ण विषयमा छलफल, बहस, प्रदर्शनी साथै कविता प्रतियोगिता, भिडियो प्रतियोगिता, होगाथन प्रतियोगिता, Sixty Seconds to Fame, सांस्कृतिक तथा विविध मनोरञ्जनात्मक कार्यक्रम आयोजना हुँदैछ ।
अगस्ट ५ आज भने चितवनमा रहेका विभिन्न सामाजिक संस्था बीचमा मैत्रीपूर्ण फुटसल प्रतीयोगीता पनि हुँदैछ ।
यो उत्सवमा यहाँहरु समापूर्णलाई सहभागिताको लागि निम्तो छ है !!
आयोजक: Youthwan२०२३
स्थानः Serene Boutique Hotel, भरतपुर सेन्ट्रल बस टर्मिनल छेउ ।