logo
  • शनिबार, असोज १७ २०८३

आजको ताजा खबर “रु ३० प्रति किलो? बाट गोलभेडाको भाउ पुग्यो रु १६० प्रति किलो” कसरी? कसरी? कसरी?

गोलभेडा खानै छोड्नु पर्छ जस्तो छ कि कसो ?


  • आशिष लामिछाने
  • शुक्रबार, साउन १९ २०८०

साउन १९,चन्द्रपुर-रौतहट ,आशिष लामिछाने । उत्पादित तरकारीको लागत मूल्यसमेत नउठेको किसानको गुनासो छ। टमाटर सडकमा फालेपछि हटाउन जेसीबी प्रयोग गर्नुपरेको छ, यो सुन्दा अचम्म लाग्दैन र ? कुनै बेला एस्तो अहिले भने हाम्रो  चन्द्रपुर ,रौतहटका कृषक गोविन्द तिमल्सिनाले बारीमा फलाएको गोलभेडाको मूल्यले मूल्य पाएन । अघिल्लो वर्ष जेठमा प्रतिकिलो ७२ रुपैयाँमा बेचेको गोलभेडा यो वर्ष कुन्निके कारणले गर्दा ३०  रुपैयाँमा बिक्री गर्न नसकेको उनको दुखेसो थियो ।

Tomato Price Farmer earned over rs 2 crore 80 lakh by selling tomatoes  retail rate rs 250 per kg - Tomato Price: टमाटर बेचकर किसान ने ₹2.8 करोड़  से अधिक कमाया, फुटकर रेट ₹250 किलो

असरमा चितवनका  किसान भरतबहादुर गुरुङले त प्रतिकिलो २० रुपैयाँ किलोमा लैजानभन्दा पनि गोलभेडा बिक्री नभएका गुनासो गरेका थिए । त्यही कारण किसानले फलाएको हजारौं किलो गोलभेडा बारीमै कुरियो ।

तर त्यसको १ महिना नबित्दै बजारमा गोलभेडाको भाउ थोकबजारमा प्रतिकिलो १६० रुपैयाँ हाराहारी पुग्यो । ७०,१००,१२० प्रति किलो हुदै अहिले चन्द्रपुरमा गोलभेडाको भाउ १६० प्रति किलो भएको छ । जसको कारण ले किसन नि मर्कामा छन् भने उपभोक्ता झनै ठुलो चपेटमा परेका छन् ।

“म आफै पनि उपभोक्ता भएको कारण ले गर्दा यो कुरा लेखना न सत्य तथ्य कुरा भन्दा नि अचम्म लाग्छ । तेत्रो गोलभेडाको उपयोग हुन्छ हाम्रो घर अनि पसलमा गोलभेडा प्रयोग नगरौ भने तरकारी नमिठो आफु त न खाउला तर पसल मा त हाल्न पर्यो हालेर पकाएपछी पकाको कुराको नि भाउ बढाउनै पर्यो,गाह्रो छ हजुर गाह्रो  छ ।” 

उपभोक्ताले ६० मा किन्ने तरकारीको किसानले १० रुपैयाँ पनि पाउँदैन

बजारको मागअनुसार उत्पादन नभएकाले तरकारीको मूल्य आकासिएको व्यापारीहरुको दाबी छ ।

‘रोपेको ४५ देखि ७० दिनमा तरकारी बजारमा आउने समय हुन्छ’ बस्नेतले भने, ‘तरकारी रोप्ने बेला कोरोनाको डरले विगतको अनुपातमा खेती नै भएन ।’ । यो विस्तारै घट्दै गएको बजार विकास समितिले जनाएको छ ।

बजारमा तरकारी विशेष गरी गोलभेडा कम आउनुको कारण आर्थिक मन्दी र  उत्पादन नै घटेको र उपयोग छि अझै बढेको  हुनसक्ने चन्द्रपुर बजार विकास समितिका उपनिर्देशक  बताउँछन् ।

त्यसलाई चन्द्रपुरका किसान गोविन्द तिमल्सिनाले पुष्टि गरे । ‘ऋण गरेर लगाएको गोलभेडा १६० रुपैयाँमा बेच्थनु पर्पदा बिक्रि दर नि पुरा घटेको कारणले तरकारी लगाएनौं’ उनी भन्छन्, ‘आर्थिक मन्दी कति हुने हो भन्ने अन्योल भएपछि तरकारी रोप्ने खेतमा धान रोप्ने विचारमा छौ भन्छन ।’ साचै यस्तै हुदै जाने हो भने गोलभेडा मात्रै नभएर सबै तरकारी किनेर खाइ साधै नहोला जस्तो छ ।

२ रुपैयाँ प्रतिकिलो पनि नबिकेपछि कालीमाटी तरकारी बजार र मूल सडकमा किसान र व्यापारीले गोलभेडा फ्याँकेको १ महिना बित्दै छ। त्यतिबेला कालीमाटी तरकारी बजारमा थोक गोलभेडाको मूल्य न्यूनतम ६ रुपैयाँ र अधिकतम १० रुपैयाँ थियो। बजारमा अत्यधिक मात्रामा मूल्य ६ रुपैयाँ तोके पनि किसानबाट २ रुपैयाँमा किन्ने थोक बिक्रेता पाइएको थिएन। अलि समय अगाडी यस्तो नि देख्न अनि सुन्न पाइएको हाम्रो बजार अहिले छोएर नसक्नु भाको छ ।

कालिमाटीको सडकमा गोलभेंडा फालेर किसानले गरे आन्दोलन | enepalese

राष्ट्रिय कृषक समूह महासंघ नेपालका अध्यक्ष नवराज बस्नेत गोलभेंडा बढी उत्पादन भएर मूल्य नपाएपछि किसानहरू निरास भएर कतिपयले बोटै उखालेर फालेको बताउँछन्। जसकारण अहिले उत्पादनमा कमी आउँदा मूल्यमा चाप परेको उनको भनाइ छ। उनी भन्छन्, ‘अहिले यहाँको उत्पादन कम छ। बाहिरबाट तरकारी आउँदा पनि मूल्य बढेको छ। गोलभेडाको भाउ आकासिएपछि भारत सरकार आफैंले प्रतिकिलो १२८ रुपैयाँमा बेच्दै भने नेपालमा ट १६० प्रति किलो अझै कम भएको जस्तो लाग्दैन त हामीलाई, यहि फलेको  गोलभेडाले मुल्य नपाउनु अनि फालिनु र अहिले बाहिर बाट आएको हुदा त्येसको पनि भाउ बढ्नु अनि एतै फलेको नि उस्तै हुनुमा धेरै कुराहरु को प्रभाब परेको छ भन्ने भुझिन्छ ।

यता उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिना नेपाली बजारमा राज्यको नियन्त्रण नभएको बताउँछन्। अधिकांश वस्तुको मूल्य माग र आपूर्तिको भन्दा पनि हल्लाको आधारमा बढ्ने गरेको उनको तर्क छ।

‘बजार अनुगमन र नियमन गर्ने सरकारी संयन्त्र कमजोर भएकाले उपभोक्ताले महँगीको भार खेप्नुपर्छ। सरकारको प्राथमिकतामा उपभोक्ताको हित संरक्षण परेको छैन,’ तिमल्सिनाले अन्नपूर्ण पोस्ट्सँग भने, ‘बजार नियमन, अनुगमन गर्न संघीय, प्रदेश, स्थानीय तहबीच समन्वयकारी भूमिका भएन।

उपभोक्ताले ६० मा किन्ने तरकारीको किसानले १० रुपैयाँ पनि पाउँदैन

नेपाली बजारमा प्रतिकिलो टमाटरको मात्रा बढ्नुका विभिन्न कारण हुन सक्छन् ।

१. आपूर्ति र माग असंतुलन: यदि प्रतिकूल मौसम अवस्था, कीरा, रोग, वा रसद समस्याहरू जस्ता विभिन्न कारकहरूका कारण टमाटरको अभाव भएमा, टमाटरको मूल्य बढ्न सक्छ। प्रति किलोग्राम रकम बढाउँदा बजार स्थिर बनाउन र माग पूरा गर्न स्थिर आपूर्ति सुनिश्चित गर्न मद्दत गर्न सक्छ।

२. उत्पादन लागतमा वृद्धि: यदि टमाटरको उत्पादन लागत बढ्छ भने, किसान वा आपूर्तिकर्ताहरूले नाफा कायम गर्न प्रति किलो मूल्य समायोजन गर्न आवश्यक पर्दछ। यो बढ्दो इनपुट लागत (बीउ, मल, श्रम, आदि), यातायात खर्च, वा सरकारी नीतिहरूमा परिवर्तनहरू जस्ता कारकहरूको कारण हुन सक्छ।

३. मुद्रास्फीति: अर्थतन्त्रमा सामान्य मुद्रास्फीतिको दबाबले टमाटर जस्ता कृषि वस्तुहरू सहित बोर्डभर मूल्यहरू बढ्न सक्छ। समग्र मुद्रास्फीति दरलाई कायम राख्न प्रति किलो मूल्य बढाउनु आवश्यक हुन सक्छ।

४.बजार हेरफेर: केही बजार खेलाडीहरूले होर्डिङ वा मूल्य हेरफेर जस्ता अनैतिक अभ्यासहरूले कृत्रिम रूपमा मूल्य वृद्धि गर्न सक्छ। यस्तो अवस्थामा, प्रति किलोग्राम रकम बढाउनु भनेको बजार हेरफेरलाई नियन्त्रण गर्न वा रोक्नको लागि प्रतिक्रिया हुन सक्छ।

५. आयात र निर्यात: आयात/निर्यात नीतिहरू वा व्यापार सम्झौताहरूमा परिवर्तनहरूले टमाटरको मूल्यलाई असर गर्न सक्छ। अन्तर्राष्ट्रिय बजारमा नेपाली टमाटरको आयातमा प्रतिबन्ध वा माग बढेमा स्थानीय तहको भाउ बढ्न सक्छ, जसले गर्दा प्रतिकिलोको मात्रा बढाउनुपर्ने हुन्छ ।

६.जलवायु र मौसमी भिन्नता: अत्यधिक मौसमी घटना वा मौसमी भिन्नताले टमाटर उत्पादनलाई असर गर्न सक्छ। खडेरी, बाढी, वा मौसमको ढाँचामा अप्रत्याशित परिवर्तनहरूले कम उत्पादन र मूल्य वृद्धि गर्न सक्छ, प्रति किलोग्राम रकम समायोजन गर्न आवश्यक छ।

७. पूर्वाधार र यातायात समस्याहरू: कमजोर पूर्वाधार र यातायात अवरोधहरूले बजारमा टमाटर ल्याउनको लागत बढाउन सक्छ, जसले मूल्य बढाउँछ। प्रति किलोग्राम रकम बढाउँदा यी अतिरिक्त लागतहरू अफसेट गर्न मद्दत गर्न सक्छ। यो नोट गर्न आवश्यक छ कि बजारमा कुनै पनि मूल्य समायोजन आदर्श रूपमा समग्र आर्थिक अवस्था र उत्पादक र उपभोक्ता दुवैको हितलाई ध्यानमा राखेर गरिनु पर्छ। टमाटरजस्ता अत्यावश्यक वस्तुको निष्पक्ष र स्थिर बजार सुनिश्चित गर्न सरकारी हस्तक्षेप, अनुदान वा बजार नियमहरू पनि विचार गर्न सकिन्छ।

Retail tomato prices climb to Rs 155/kg; TN govt launches fairprice sales  to offset the surge

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend