logo
  • सोमबार, असोज १९ २०८३

मनकामना केबलकार भोलि बन्द हुने


  • पब्लिक सूचना
  • सोमबार, असोज १९ २०८३

१९ असोज, चितवन । मनकामना केबलकार भोलि मंगलबार बन्द हुने भएको छ ।

मनकामना दर्शन प्रालिले एक सूचना जारी गर्दै भोलि मंगलबार एक दिन केबलकार सेवा बन्द रहने जनाएको छ ।

सेवालाई सुरक्षित र व्यवस्थित बनाउन नियमित मर्मत सम्भार आवश्यक रहेको चाडपर्व अगाडि नै नियमित तालिका अनुसार नै मर्मतका कामहरू गर्न लागिएको कम्पनीले जनाएको छ ।

२१ असोज बुधबारदेखि नियमित रूपमा केवलकार सेवा सञ्चलन हुने जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend