पब्लिक सूचना
काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्कालाई बयानका लागि बोलाएको छ ।
पूर्वप्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरालाई हिरासतमा राखेका बेला आइतबार भेटघाट गर्न नदिएपछि आयोगले खड्कालाई सोमबार पत्र लेख्दै बयानमा बोलाएको हो।
यको टोलीले सुरक्षा थ्रेट भन्दै उनलाई महाराजगञ्जस्थित घरबाट नियन्त्रणमा लिएको थियो।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend