पब्लिक सूचना
बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले रिक्त रहेका पदहरुमा करारमार्फत पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको छ ।
अस्पतालले मंगलबार सूचना जारी गर्दै मेडिकल अधिकृत, स्टाफ नर्स, ल्याब टेक्निसियन, हेल्थ असिस्टेन्ट, कम्प्युटर अपरेटर र अहेव पदका लागि आवेदन खुला गरेको छ।
इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको १० दिनभित्र अस्पतालमा रीतपूर्वक निवेदन दिन सक्नेछन्।

© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend