logo
  • आइतबार, असोज १८ २०८३

सञ्चालनमा आयो अवरुद्ध नारायणगढ-मुग्लिन सडक


  • पब्लिक सूचना
  • बिहिबार, असार ४ २०८३

४ असार, चितवन । पहिरोले अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड पूर्ण रुपमा सञ्चालनमा आएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बुधबार राति ९ बजे लुइनखोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो

सडक सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार पहिरो हटाएपछि अहिले सडकमा दुईतर्फी यातायात सञ्चालन भइरहेको छ ।

नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा पहिरो र ढुङ्गा खसीरहने हुँदा यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend