logo
  • शनिबार, असोज १७ २०८३

रास्वपाका महाधिवेशन प्रतिनिधिको शुल्क पाँच हजार निर्धारण


  • पब्लिक सूचना
  • बुधबार, असार ३ २०८३

३ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनका प्रतिनिधिको शुल्क तय गरेको छ । प्रति प्रतिनिधि पाँच हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

पर्यवेक्षकलाई सात हजार तय गरिएको छ । आर्थिक रुपमा विपन्न सदस्यहरूको लागि पार्टीले सहायता कोष सञ्चालन गर्ने जानकारी गराइएको छ ।

रास्वपाको  निर्वाचन आयोगका अनुसार प्रतिनिधिको संख्या तीन हजार हारहारी रहने छ । रास्वपाले प्रथम महाधिवेशन यही महिना (असार)को ७ देखि ९ गतेसम्मे चितवनमा गर्ने गरी तयारी गरेको छ ।

पार्टी गठन भएको चार वर्ष पुगेकै दिनबाट महाधिवेशन सुरु गर्न लागिएको हो ।

महाधिवेशनका लागि मूल आयोजक समिति सहित १८ वटा उपसमिति गठन गरिएको छ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend