logo
  • आइतबार, असोज १८ २०८३

रास्वपा प्रथम महाधिवेशनको लोगो सार्वजनिक


  • पब्लिक सूचना
  • बुधबार, असार ३ २०८३

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम महाधिवेशनको लोगो सार्वजनिक गरेको छ।

सभापति रवि लामिछाने र प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बालेन शाह सँगसँगै रहेको तस्बिरसहित लोगो सार्वजनिक गरिएको हो।

रास्वपा महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनको भरतपुरमा हुनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend