पब्लिक सूचना
काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक बंगलादेशी नागरिक पक्राउ परेका छन्।
अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर १० हजार र बंगलादेशी टाका ४९ हजारसहित बंगलादेशी नागरिक ३९ वर्षीय जहङ्गीर आलोमलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend