logo
  • आइतबार, असोज १८ २०८३

प्रधानमन्त्री र विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशकबीच भेटवार्ता


  • पब्लिक सूचना
  • मंगलबार, साउन ९ २०८०

इटाली भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक  सिन्डी म्याकअनबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्डले खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजित ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’ लाई आज सम्बोधन गर्नुभएको छ । त्यसपछि उहाँ र विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशकबीच भेटवार्ता भएको हो ।

यसअघि प्रधानमन्त्री प्रचण्ड’ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसबीच भेटवार्ता भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend