logo
  • शनिबार, असोज १७ २०८३

बल्खुमा एमालेको ३३औँ मदन–आश्रित स्मृति सभा


  • पब्लिक सूचना
  • आइतबार, जेष्ठ ३ २०८३

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय कार्यालयले मदननगर बल्खुमा ३३औँ मदन–आश्रित स्मृति सभा कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा पूर्व राष्ट्रपति विद्या देवी भण्डारी सहभागी भएकी थिइन्। कार्यक्रममा एमालेका वर्तमान पदाधिकारी, पूर्व पदाधिकारी तथा नेता–कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

स्मृति सभाको अवसरमा नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend