logo
  • शनिबार, असोज १७ २०८३

दूरसञ्चार प्राधिकरण अध्यक्ष र सदस्यमा आवेदन खुला


  • पब्लिक सूचना
  • आइतबार, बैशाख २७ २०८३

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष र सदस्य तथा सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालयले शनिबार सूचना प्रकाशित गरी दरखास्त आह्वान गरेको हो । सूचनामा नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा (एक जना) र सदस्य पदमा (चार जना) उम्मेदवार छनोट गरी नियुक्त गर्नुपर्ने भएकाले इच्छुक योग्य व्यक्तिले जेठ ५ गतेभित्र दरखास्त पेस गर्न आग्रह गरिएको  उल्लेख छ । त्यसै गरी सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा (एक जना) उम्मेदवार छनोट गरी नियुक्त गर्नुपर्ने भएकाले इच्छुक योग्य व्यक्तिलाई जेठ ५ गतेभित्र दरखास्त पेस गर्न सूचनामा उल्लेख गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend