logo
  • शनिबार, असोज १७ २०८३

मन्त्रिपरिषद् बैठक सुरु


  • पब्लिक सूचना
  • सोमबार, चैत्र १६ २०८२

१६ चैत, काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो ।

आजको बैठक बालेन शाह नेतृत्वको दोस्रो बैठक हो । यसअघि शुक्रबार पहिलो बैठक बसेको थियो । शुक्रबार नै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेतासमेत रहेका सांसद बालेन शाह नेतृत्वमा रास्वपाको एकल सरकार गठन भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend