logo
  • शनिबार, असोज १७ २०८३

सर्वदलीय बैठकपछि सिन्धुली-१ को मतगणना सुरु


  • पब्लिक सूचना
  • शुक्रबार, फाल्गुन २२ २०८२

२२ फागुन, काठमाडौं । सर्वदलीय बैठकपछि सिन्धुली क्षेत्र नम्बर १ मा मतगणना सुरु भएको छ ।

यो क्षेत्रबाट नेपाली कांग्रेसका उज्ज्वल बराल, नेकपा एमालेका प्रदीप कटुवाल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का डेकेन्द्र सुवेदी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धनेन्द्र कार्की उम्मेदवार छन् ।

यो क्षेत्रमा यसअघि तत्कालीन माओवादी केन्द्र र कांग्रेस गठबन्धन हुँदा कांग्रेसका श्याम घिमिरे विजयी भएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend