logo
  • शनिबार, असोज १७ २०८३

निर्वाचन परिणामः ४० स्थानमा रास्वपा अघि


  • पब्लिक सूचना
  • शुक्रबार, फाल्गुन २२ २०८२

काठमाडौँ,  फागुन २२  गते ।  प्रतिनिधिसभा सदस्यको बिहीबार  भएको निर्वाचनको पछिल्लो मत परिणामअनुसार मुलुकका ४० निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि रहेको छ ।

नेकपा (एमाले) पाँच, नेपाली कांग्रेस चार र नेपाली कम्युनिष्ट पार्टी एक स्थानमा अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ । रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend