पब्लिक सूचना
लक्ष्मी सनराइ बैंकमा रोजगारीको अवसर खुलेको छ। बैंकले इकोनोमिक एण्ड पोलिसी एनालिस्ट माग गरेको हो। इच्छुकले अर्थशास्त्र वा सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनु पर्नेछ।
साथै, आर्थिक अनुसन्धान वा नीति सल्लाहकारमा कम्तीमा ३ वर्षको अनुभव हुनुपर्ने बैंकको भनाइ छ।
इच्छुकले फागुन २ गतेसम्म आवेदन दिन सक्नेछन्।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend