logo
  • शनिबार, असोज १७ २०८३

होप हस्पिटलले माग्यो ५१ जना स्टाफ नर्स


  • पब्लिक सूचना
  • बुधबार, माघ ७ २०८२

होप हस्पिटल सिना मंगलमा रोजगारीको अवसर खुलेको छ।

हस्पिटलले ५१ जना स्टाफ नर्स माग गरेको हो।

इच्छुकले मान्यता प्राप्त शिक्षण संस्थाबाट पिसिएल/बिएससी/बिएन उत्तीर्ण गरेको हुनुपर्नेछ।

साथै, नेपाल नर्सिङ काउन्सिलको लाइसेन्स हुनु पर्नेछ।

सम्बन्धित कामको कम्तीमा एक वर्षको अनुभव हुनु पर्नेछ भने फ्रेसरले पनि आवेदन दिन सक्नेछन्।

इच्छुकले hrdhopehospital@gmail.com मा कभर लेटर र सिभी पठाउन सक्नेछन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend