logo
  • शनिबार, असोज १७ २०८३

डा.महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार


  • पब्लिक सूचना
  • मंगलबार, माघ ६ २०८२

म्याग्दी (दरबाङ), माघ ६ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिनुभएका महावीर पुन म्याग्दीबाट उमेदवार दिनु भएको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मङ्गलबार बेनीस्थित मुख्य निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउनु भएको हो ।

उहाँले स्वतन्त्र उमेदवार दिनु भएको छ । प्रस्तावकमा चित्र तिलिजा रहनु भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-८, नाङ्गीका डा. पुनले देशमा सुशासन र राजनीतिक स्थायित्वका लागि आफूले उम्मेदवारी दिएको बताउनु भयो । स्वतन्त्र उम्मेदवारी दिनु भएका उहाँले देशव्यापी युवा उम्मेदवारलाई सहयोग गर्न अपिल गर्नु भयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend