logo
  • शनिबार, असोज १७ २०८३

नेपाल–अमेरिका सम्बन्ध र साझा चासोबारे राष्ट्रपति–राजदूतको बैठक


  • पब्लिक सूचना
  • बिहिबार, पुष २४ २०८२

 राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थम्सनले आज राष्ट्रपति भवनमा बिदाइ भेट गर्नुभएको छ ।

त्यस अवसरमा उहाँहरूबीच नेपाल–अमेरिका सम्बन्धका साथै आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend