logo
  • शनिबार, असोज १७ २०८३

अब बालाजुबाटै लाइसेन्सको लिखित र ट्रायल परीक्षा सञ्चालन हुने


  • पब्लिक सूचना
  • शुक्रबार, पुष ४ २०८२

राष्ट्रपति रामचन्द्र पौडेलले १३ औँ किन्डर ओलम्पिकको मस्कटको अनावरण गर्नुका साथ ओलम्पिक टर्च हस्तान्तरण गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा मस्कटको अनावरण गर्नुका साथै नेपाल विद्यालय खेलकुद महासङ्घका अध्यक्ष विनोद श्रेष्ठलाई ओलम्पिक टर्च हस्तान्तरण गर्नुभएको हो ।

१३ औँ किन्डर ओलम्पिक पुसको १२ गतेदेखि १५ गतेसम्म दशरथ रङ्गशालामा हुँदै छ । सो ओलम्पिकमा विभिन्न १२ खेलमा प्रतिस्पर्धा हुने नेपाल विद्यालय खेलकुद महासङ्घले जनाएको छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend