logo
  • आइतबार, असोज १८ २०८३

मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहको राजीनामा


  • पब्लिक सूचना
  • मंगलबार, असोज २८ २०८२

मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले आज मधेश प्रदेश सभाबाटै राजिनामा दिनुभएको छ । मुख्यमन्त्री सिंहले मङ्गलबार बसेको मधेश प्रदेश सभाको बैठकबाट राजिनामा दिनुभएको हो ।

मुख्यमन्त्री सिंहले गत शुक्रबार प्रदेश सभा सचिवालयलाई विश्वासको मतका लागि व्यवस्था मिलाइदिन पत्राचार गर्नुभएको थियो ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend