पब्लिक सूचना
न्युयोर्क । लियोनेल मेस्सीलाई उछिन्दै क्रिस्टियानो रोनाल्डो विश्वकै सबैभन्दा धेरै आम्दानी गर्ने खेलाडी बनेका छन् । योसँगै उनले नयाँ विश्व कीर्तिमान बनाउन पनि सफल भएका छन् ।
यस्तो छ २०२३ मा सर्वाधिक कमाइ गर्ने खेलाडीको सूची
१. क्रिस्टियानो रोनाल्डो – १३.६ करोड डलर
२. लियोनेल मेस्सी –१३ करोड डलर
३. किलियान एम्बाप्पे –१२ करोड डलर
४. लिब्रोन जेम्स –११.९५ करोड डलर
५. कानेलो अल्भारेज –११ करोड डलर
६. डस्टिन जोनसन – १०.७ करोड डलर
७. फिल मिकेल्सन – १०.६ करोड डलर
८. स्टेफन करी –१०.०४ करोड डलर
९. रोजर फेडरर –९.५१ करोड डलर
१०. केभिन डुरान्ट – ८.९१ करोड डलर
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend