पब्लिक सूचना
एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) लुम्बिनी लाभा नयाँ टोलीको रुपमा भित्रिएको छ ।
पहिलो संस्करणमा खेलेको चितवन शक्तिको स्थानमा लुम्बिनी लाभाको प्रवेश गरेको बताइएको छ। लुम्बिनी लाभाको स्वामित्व सुश्री मिडियासँग रहनेछ ।
लुम्बिनी लाभाले छिटै आफ्नो मार्की खेलाडी, मुख्य प्रशिक्षक घोषणा गर्ने जनाएको छ।
इडब्लुभिएलको दोस्रो संस्करण भदौं २० देखि २८ गतेसम्म हुनेछ। अक्सन भोलि हुनेछ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend