logo
  • आइतबार, असोज १८ २०८३

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या


  • पब्लिक सूचना
  • बुधबार, असार १८ २०८२

बारा, असार १८ गते । बाराको कलैया उपमहानगरपालिका १० मटिअर्वा टोलमा बुधवार दिउँसो श्रीमानले श्रीमतीको हत्या गरेका छन् । बच्चा मियाँले २३ बर्षीया श्रीमती सहिना खातुनको टाउको र घाटीमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

हत्या गर्ने श्रीमान् बच्चा मियाँलाई नियन्त्रणमा लिइएको बाराको प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend