logo
  • आइतबार, असोज १८ २०८३

आजको पञ्चाङ्ग र राशिफल (वि. सं २०८२ असार १० गते मङ्गलबार, आषाढ कृष्णपक्ष चतुर्दशी)


  • पब्लिक सूचना
  • मंगलबार, असार १० २०८२

आजको पञ्चाङ्ग

वि. सं. :       वि. सं २०८२ असार १० गते मङ्गलबार

इ.सं. :         24th June 2025 (Tuesday)

सूर्योदय:       बिहान ०५:११ बजे

सूर्यास्त:        बेलुका १९:०१ बजे

तिथि :          चतुर्दशी १८:३० सम्म, तत्पश्चात् औँसी

पक्ष :            आषाढ कृष्णपक्ष

नक्षत्र :          रोहिणी १२:४७ सम्म, तत्पश्चात् मृगशिरा

योग :            शूल ०९:५४ सम्म, तत्पश्चात् गण्ड

करण :          विष्टि ०७:३६ सम्म, तत्पश्चात् शकुनी

चन्द्रराशि:       वृष २४:०६ सम्म, तत्पश्चात् मिथुन

ऋतु :             ग्रीष्म

अयन :           उत्तरायण

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

पारिवारिक रमाइलो र मिठासले भरिएको दिन। व्यवसाय र पढाइमा मध्यम लाभ मिल्नेछ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आत्मबल र आत्मविश्वास उच्च रहनेछ। नयाँ काम र पढाइमा सफलता मिल्नेछ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

स्वास्थ्य र खर्चमा सतर्कता अपनाउनु पर्छ। अनावश्यक विवादबाट बच्न आवश्यक छ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

रोकिएको धन हात पर्ने योग छ। आय र स्वास्थ्य दुवैमा सुधार हुनेछ। परिवारसँग रमाइलो समय बित्नेछ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

काममा सफलता र नयाँ सुरुवातको अवसर छ। मानसिक तनाव कम हुनेछ। आर्थिक सबलता प्राप्त हुनेछ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

सामाजिक तथा धार्मिक कार्यमा सफलता मिल्छ। स्वास्थ्य र आर्थिक क्षेत्र सामान्य छ । पढाइमा ध्यान दिनुहोस्।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

मन अशान्त, खर्च र विवाद बढ्न सक्छ। चोटपटकबाट बच्न सतर्क रहनुहोस्।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सम्बन्धमा सुधार हुनेछ। साझेदारी कार्यबाट फाइदा हुनेछ। व्यवसाय र पढाइमा प्रगति हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

सानो प्रयासले ठुलो सफलता मिल्न सक्छ। आर्थिक लाभ र जोश जागर बढ्ने समय छ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

रमाइलो यात्रा र सहयोगी साथीहरूको सहयोग मिल्नेछ। बुद्धिको विकास र पारिवारिक समर्थन प्राप्त हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

तनाव र खर्च बढ्न सक्छ। व्यर्थ यात्रा टार्नुहोस्, पढाइमा बढी ध्यान दिनुहोस्।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मानसम्मान र सफलता बढ्ने दिन छ। प्रशासनिक काम बन्नेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend