logo
  • शनिबार, असोज १७ २०८३

ओटीटी नियमन गर्न सरकारले कानुन ल्याउने


  • पब्लिक सूचना
  • शुक्रबार, जेष्ठ १६ २०८२

सरकारले ओटीटी (ओभर द टप मिडिया सर्भिस) सेवालाई नियमन गर्न कानुन ल्याउने भएको छ ।

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै ओटीटी नियमन गर्न कानुन बनाउने बताएका हुन् ।

अर्थमन्त्री पौडेलले प्रस्तुत गरेको  बजेटमा भनिएको छ, ‘दूरसञ्‍चार तथा प्रसारण सेवामा विद्यमान ओटीटी सेवाको नियमन गर्न कानुनी व्‍यवस्था गरिनेछ ।’

साथै, उनले विज्ञापनलाई मापदण्डमा आधारित, मर्यादित र व्‍यवस्थित बनाइने बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend