logo
  • आइतबार, असोज १८ २०८३

वन तथा वातावरण मन्त्रालयका लागि १८ अर्ब ६१ करोड विनियोजन


  • पब्लिक सूचना
  • शुक्रबार, जेष्ठ १६ २०८२

 अर्थमन्त्री विष्णु पौडेलले वन तथा वातावरण मन्त्रालयका लागि १८ अर्ब ६१ करोड विनियोजन गरिएको बताउनुभएको छ ।

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्नुहुँदै उहाँले सो जानकारी दिनुभएको हो ।

आगामी आर्थिक वर्षमा वातावरण संरक्षण कार्यक्रम सञ्चालन गरिने छ । जलवायु कोषमा वित्तिय पहुँच निर्माण गरिने छ ।

जनवायु अनुकुलनका कार्यक्रम प्रदेश र स्थानीय तहमा सञ्चालन गरिने बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend