logo
  • शनिबार, असोज १७ २०८३

अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगद्वारा छापा मारियो


  • पब्लिक सूचना
  • बुधबार, जेष्ठ ७ २०८२

अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छापा मारेको छ। अख्तियारको टोली बुधबार अध्यागमन पुगेको हो। अख्तियारले किन छापा मारेको भन्ने विषय खुलिसकेको छैन। गृह मन्त्रालयले मंगलबार मात्रै विमानस्थलका प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईको सरूवा गरेको थियो।

उनको सट्टामा पाँचथरका प्रमुख जिल्ला अधिकारी रहेका विष्णुप्रसाद कोइरालाको सरूवा गरेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend