logo
  • आइतबार, असोज १८ २०८३

NRNA UAE को उपाध्यक्ष मा भिम मल्ल उमेद्वार, आखिर भिम मल्ल किन ?

सतकर्म लाइ आत्मासाथ गर्दै समाजसेवा गर्ने एक निडर ब्याक्ती हो


  • आशिष लामिछाने
  • आइतबार, असार २४ २०८०

असार २४,आइतबार। आशिष लामिछाने

बिगत का गतिबिधि देख्दा अब को NRNA UAE को उपाध्यक्ष मा भिम मल्ल आउनु नै पर्ने छ आखिर भिम मल्ल किन ?

सतकर्म लाइ आत्मासाथ गर्दै समाजसेवा गर्ने एक निडर ब्याक्ती हो । 

१) कोभिड १९ को महामारी मा युएई मा रहेका नेपाली श्रमिक हरु लाई आफ्नो ज्यान को प्रहवा नगरी दिन रात सहयोग मा खट्ने ।

२) युएई का बिभिन्न ठग दलाल हरु लाई युएईको कानुन अनुसार सम्बन्धित निकाय सम्म पुर्याउनी एक मात्र शाहासी भिम मल्ल।

३) दलाल पिडित नेपाली दाजुभाई हरु लाई गास बास को प्रबन्ध मिलाई नेपाल पठाउने प्रक्रिया मा खटिने र नेपाल पठाउने ।

४) महिनौ देखि युएई मा अलपत्र परेका नेपाली शब हरुलाई पुर्ण प्रक्रिया पुर्याई नेपाल मा आफन्त हरु माझ पुर्याइदिने स्व्यम आफै लास लिएर नेपाल जाने ।

५) हरेक पिडित नेपाली हरु को घाउ को मलम बनेको एक मात्र ईमान्दार ब्याक्ती हो भिम मल्ल यत्ति मात्र नभई धेरै सामाजिक कार्यहरु गर्दै राम्रो काम मा निडर भई धेरै लाई प्रेरणा दिने ब्याक्ती पनि हो ।

May be an image of 1 person and text that says 'Nata Residont Nepali NRNA Aao ELECTION 2023 NRNA NCC-UAE NCC-UAE VOTE मेरो उम्मेदवारी किन? कोभिड १९ को महामारीमा युएईमा रहेका नेपाली श्रमिक हरुलाई आफ्नो ज्यानको प्रवाह नगरी दिन रात सहयोगमा खटने। युएईका बिभित्न ठग दलालहरुलाई युएईको कानुन अनुसार सम्बन्धित निकाय सम्म पुर्याउने एक मात्र सहासी व्यक्ति दलाल पिडित नेपाली दाजुभाईहरुलाई गास-बासको प्रबन्ध मिलाई नेपाल पठाउने प्रक्रियामा खटिने नेपाल पठाउने महिनौं देखि युएईमा अलपत्र परेका नेपाली शवहरुलाई पुर्ण प्रक्रिया पुर्याई नेपालमा आफन्तहरु माझ पुर्याइदिने स्वयम आफै लास लिएर नेपाल जाने हरेक पिडित नेपालीहरुको घाउको मलम बनेको एक मात्र भिम मल्ल ठकुरी इमान्दार व्यक्ति उपाध्यक्ष पदको उम्मेदवार 8'

सामाजिक संजालमा देखिएको समर्थन : 

यसो भन्छन Kashyap Santosh 

प्रदेश बुझेको मान्छे
नेपाली बुझेको मान्छे
देश बुझेको मान्छे
दुख र नेपाली मन बुझ्ने मान्छे
अमुल्य भोट दिएर बिजय गराऔ
हाम्रो जित हो,हेर्दा एक तर समग्र दुख मा भएको नेपाली को जित हो।।
यसो भन्छनArjun Bhujel
युएईमा नेपाली श्रमिक दिदिबहिनी,दाजुभाई हरुको बुलन्द अवाज संगै आफ्नो ज्यान नै जोखिममा पारी दलालहरुलाई कानुनी कठधरा सम्म पुरने अत्यान्तै सहयोगी आदरणीय Bhim Malla Thakuri सरलाई NRNA-NCC-UAE उपाध्यक्ष भोट गरि बिजय गरौं भन्दै जितको अग्रिम शुभकामना सर!!

#Supportforbhimmalla

एन आर एन एन एन सि सि युएई उपाध्यक्ष का लागि भिम मल्ल लाइ जिताउँ 🎉🎊

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend