logo
  • आइतबार, असोज १८ २०८३

साफ यु १९ च्याम्पियनसिपको सेमिफाइनल नेपाल बनाम बंगलादेश


  • पब्लिक सूचना
  • बुधबार, बैशाख ३१ २०८२

सेमिफाइनलमा शुक्रवार भारतले समुह ‘ए’ को उपविजेता माल्दिभ्ससँग र नेपालले समुह ‘ए’ को विजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

साफ यू-१९ च्याम्पियनसिप : नेपाल एक खेल अगावै सेमिफाइनलमा – Online Khabar

नेपालले सन् २०१५ मा भएको पहिलो संस्करण र २०१७ को यु १८ उमेर समूहको संस्करण जितेको थियो । पछिल्लो पटक भने नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend