पब्लिक सूचना
IPL team captains pose for a photo during captains briefing and photo op prior to the start of the Indian Premier League 2025 held at the Cricket Centre Wankhede Stadium and the Taj Chambers, Mumbai, India on the 20th March 2025
Photo by; Vipin Pawar / Sportzpics for IPL
काठमाडौं । भारत–पाकिस्तान तनावका कारण स्थगित इण्डियन प्रिमियर लिग (आईपीएल) का बाकी खेल आगामी शुक्रबारदेखि हुने भएको छ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)ले मे १७ देखि सन्चालन हुने गरी नयाँ तालिका सार्वजनिक गरेको हो ।
मे १७ मा रोयल च्यालेन्जर्स बेंगलुरु र कोलकाता नाइट राइडर्सबीचको खेल हुनेछ । फाइनल खेल जुन ३ मा हुने तालिका छ । यसअघि गत बिहिवार सुरक्षा कारण पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल रद्द गरिएको थियो।

© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend