logo
  • सोमबार, असोज १९ २०८३

दुईवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची


  • पब्लिक सूचना
  • बुधबार, बैशाख १७ २०८२

बुधबार  दुईवटा संसदीय समितिको बैठक बस्दैछ।

बिहान ८ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बसिरहेको छ। बैठकमा सिडको आधारभुत सिफारिस नं. ३९ सम्बन्धमा छलफल हुने कार्यसूची छ।

त्यस्तै दिउँसो ३ बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा नेपालको संविधानको धारा ५३ बमोजिम नेपाल सरकारले संघीय संसदमा पेश गरेको आर्थिक वर्ष २०८०/०८१ को सरकारको वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल र समसामयिक विषयमा छलफल हुने कार्यसूची छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend