logo
  • आइतबार, असोज १८ २०८३

“एमाले सप्तरीको १० औँ अधिवेशनबाट पुनः ताराकान्त चौधरी अध्यक्षमा चयन”


  • पब्लिक सूचना
  • सोमबार, बैशाख १ २०८२

नेपाल कम्युनिष्ट पार्टी (एमाले) सप्तरीको १० औँ जिल्ला अधिवेशनबाट पुःन ताराकान्त चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ ।

एमालेको आइतबार बन्द सत्रले सर्वसहमतिमा एक सय १७ र ५ जना लेखा समिति सहित जिल्ला कमिटि गठन गरेको हो । समितिको उपाध्यक्षमा जयप्रकास ठाकुर, सचिवमा देवनाथ यादव, सहसचिवमा दुर्गानन्द ठाकुर र महिला सहसचिवमा कुसुम आर्चाय चयन हुनुभएको छ ।

नवगठित कार्य समितिलाई आइतबार नै एमाले केन्द्रिय निर्वाचन समिति सदस्य समिर नेपालले सपथ ग्रहण सहित प्रमाण्पत्र प्रदान गरेको सहसचिव ठाकुरले जानकारी दिनुभयो ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend