logo
  • शनिबार, असोज १७ २०८३

यस्तो छ करण जोहरको फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ को ट्रेलर (भिडिओ)


  • पब्लिक सूचना
  • बिहिबार, असार २१ २०८०

बलिउड अभिनेता रणवीर सिंह र आलिया भट्ट अभिनीत फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ को ट्रेलर सार्वजनिक गरिएको छ।

रकी और रानीकी प्रेम कहानी' ट्रेलर सार्वजनिक, यस्तो छ सिनेमाको कथा « Sutra  News

मंगलबार धर्मा प्रोडक्सन युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा रणवीरलाई सामान्य परिवार छोरा र आलियालाई राज परिवारकी छोरीको रूपमा प्रस्तुत गरिएको छ। फिल्ममा रकी र रानीको प्रेम जीवनमा आउने उतार-चढाबलाई देखाइनेछ।

प्यार-तकरार और फैमिली ड्रामा... 'रॉकी और रानी की प्रेम कहानी' के ट्रेलर ने  मचा दिया धमाल - rocky-and-rani-love-story-trailer-created-a-buzz - Nari  Punjab Kesari रणवीर र आलियाको 'रकी और रानीकी प्रेम कहानी' को ट्रेलर यस्तो

करण जोहरले निर्देशन गरेको फिल्ममा रणवीर र आलियासँगै धर्मेन्द्र, जया बच्चन र शबाना आजमीको मुख्य भूमिका छ। यस फिल्ममार्फत करणले ७ वर्षपछि निर्देशनमा कमब्याक गरेका हुन्।

हिरोयश जोहर, करण जोहर र अपूर्भा मेहताको लगानी रहेको फिल्मको कथा इशिता मौत्रा, शशांक खेतान र सुमित रायले मिलेर लेखेका हुन्।

यो फिल्म जुलाई २८ अर्थात साउन १२ गतेदेखि प्रदर्शन हुनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend