logo
  • आइतबार, असोज १८ २०८३

बुद्धि र रेखा अभिनित फिल्म ‘चेली’ सार्वजनिक


  • पब्लिक सूचना
  • सोमबार, माघ २८ २०८१

काठमाडौं । सत्य घटनामा आधरित म्युजिकल स्टोरी फिल्म ‘चेली’ सार्वजनिक भएको छ । स्माइल दासको स्वर र संगीत रहेको गीतमा ओम केरुङ र नेत्र लोज गुरुङको शब्द छ ।

बुद्धि तामाङ र रेखा लिम्बुको अभिनय रहेको भिडियोमा टिकाराम घले, माया गुरुङ, सुनिता गाहालगायतको समेत अभिनय छ ।

सुजाता बस्यालको स्क्रिप्ट तथा निर्देशनमा बनेको भिडियोमा नेत्र लोजको स्टोरी, सुबास शाहको सम्पादन, रविन विकको रंग संयोजन र विवेक विकेको सिनेमाटोग्राफी छ । एम सिरिज ग्लोबलले गीतको भिडियो निर्माण गरेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend