पब्लिक सूचना
म्याग्दी, २४ माघ ः
समुद्र सतहदेखि चार हजार ५० मिटर उचाइमा अवस्थित म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ को मा पर्ने धौलागिरि आईसफल पदमार्गबाट देखिएको धौलागिरि हिमालको आधार शिविर क्षेत्र । धौलागिरि हिमालको फेद देखि शिरसम्म अवलोकन गर्न पाउनु धौलागिरि आईसफल पदमार्गको विशेषता हो । तस्बिर ः सन्तोष गौतम/ रासस
म्याग्दी, माघ २४ गते । समुद्र सतहदेखि चार हजार ५० मिटर उचाइमा अवस्थित म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ को मा पर्ने धौलागिरि आईसफल पदमार्गबाट देखिएको धौलागिरि हिमालको आधार शिविर क्षेत्र । धौलागिरि हिमालको फेद देखि शिरसम्म अवलोकन गर्न पाउनु धौलागिरि आईसफल पदमार्गको विशेषता हो । तस्बिरः रासस
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend