पब्लिक सूचना
किर्तिपुर, फेब्रुअरी ५, २०२५ – नेपाल त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आज किर्तिपुरमा सम्पन्न सातौँ खेलमा नेदरल्याण्ड्स महिला टिमले नेपाल महिला टिमलाई १० विकेटको सहज जित दर्ता गर्दै पराजित गरेको छ।
नेपाल महिला टोलीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १४५ रनको चुनौतीपूर्ण योगफल खडा गर्यो। तर, नेदरल्याण्ड्स महिला टोलीले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै १९.४ ओभरमै कुनै विकेट नगुमाई १५१ रन पूरा गर्दै जित हात पारेको हो।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend