logo
  • आइतबार, असोज १८ २०८३

सहिदगेटमा सहिदहरूप्रति श्रद्धाञ्जली, तस्बिरहरू


  • पब्लिक सूचना
  • बुधबार, माघ १६ २०८१

काठमाडौँ । सहिद दिवसको अवसरमा प्रधानमन्त्री तथा मन्त्रीहरुले सहिद गेट पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

दिवसका अवसरमा बुधबार प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीहरु प्रकाशमान सिंह, विष्णु पौडेलसहित मन्त्रीहरु शहिदगेट  पुगेर शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण र सम्मान प्रकट गरेका हुन् ।

प्रजातन्त्र स्थापना एवं पुनः स्थापना तथा विभिन्न कालखण्डमा जीवन आहुति दिनेहरूको सम्झनामा सरकारले माघ १६ गते सहिद दिवस मनाउँदै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend