पब्लिक सूचना
काठमाडौँ।पछिल्लो समय चर्चित गायिका सम्झना योङहाङ लिम्बू The voice of Nepal मा सहभागी भएकी छन्।

सम्झना सुँगुर को मासुमा पर्लेको लगायत धेरै चर्चित गीतको गायिका हुन् । औफुले गएको गीतहरु चर्चा मा आए पनि आफु दर्शक्माज परिचित भई दर्शकको मन जित्ने गायिकाको चाहना रहेको छ । गायिका सम्झना पछिल्लो समय मेला महोस्हबमा पनि ब्यस्थ रहेकी छिन्। कोच राजुको रोजाईमा पर्न सफल भएकी सम्झना योङहाङ लिम्बूले राम्रो गीत गएर दर्शकको मन जित्ने बताएकी छिन्
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend